पानी बिहीन धारा

मंगलबार, २१ असार २०७९, ०८ : ०५

म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटमा रहेको खानेपानीको धारा । बाढी र पहिरोका कारण पाइपलाइन र मुहानमा क्षति पुगेपछि गाउँका २९ वटा धारामा ५ दिनदेखि खानेपानी आएको छैन । तस्वीर : रासस

मंगलबार, २१ असार २०७९, ०८ : ०५

प्रतिक्रिया