जिल्ला प्रशासन कार्यालयमा सहायता कक्षा

१ बर्ष अगाडि

काठमाडौं - जिल्ला प्रशासन कार्यालय, जाजरकोटमा सेवा लिन आएका सर्वसाधारणलाई सुरक्षित रुपमा बस्नका लागि बनाएको सहायता कक्ष । सेवाग्राहीलाई परेको समस्याका बारेमा बुझ्न एक जना सुरक्षाकर्मीको व्यवस्थासमेत गरिएको छ । तस्बिर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया