कालोपत्रेपछि चिटिक्क सडक

बुधबार, २२ असार २०७९, १० : ४२

बेनी–दरबाङ सडक खण्डअन्तर्गत म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमचोकमा कालोपत्रेपछि चिटिक्क देखिएको सडक । यो खण्डमा सडक कालोपत्रेको काम धमाधम भइरहेको छ । तस्बिर : रासस

बुधबार, २२ असार २०७९, १० : ४२

प्रतिक्रिया