सडकको बालुवा किनारा लगाइँदै

बुधबार, २२ असार २०७९, ११ : २९

काठमाडौं - कर्णाली राजमार्ग सडक खण्डअन्तर्गत जुम्लाको तिला गाउँपालिका– १ रारामा तिला नदी माथि निर्माण हुन लागेको पक्की पुलमा प्रयोग हुने बालुवालाई सडक किनारमा लगाउँदै डोजर । तस्बिर : रासस

बुधबार, २२ असार २०७९, ११ : २९

प्रतिक्रिया