प्लास्टिकबाट इन्धन

१ बर्ष अगाडि

काठमाडौं - नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले खेर गएको प्लास्टिकबाट इन्धन उत्पादन गर्ने प्रविधि स्थापना । चर्को मूल्यवृद्धि भइरहेको बेला इन्धनका विभिन्न विकल्पमाथि खोजबिन भइरहेको छ । तस्बिर :रासस

१ बर्ष अगाडि

प्रतिक्रिया