प्रयोगशाला

बुधबार, २२ असार २०७९, १४ : ५५

काठमाडौं - तनहुँको भिमाद नगरपालिका–९, रिठाभञ्ज्याङस्थित आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालनमा ल्याइएको प्रयोगशाला । वडा कार्यालयको करिब रु चार लाखका लागतमा प्रयोगशाला बनाइएको हो । तस्बिर : रासस

बुधबार, २२ असार २०७९, १४ : ५५

प्रतिक्रिया