भुजामा कालो बजारी

१ बर्ष अगाडि

बजार अनुगमणको क्रममा रुकुम ९पूर्व०को भूमे गाउँपालिका– १ लकुमको एक पसलमा बिक्रीमा राखिएको भुजा । यस भुजामा उपभोक्ता अवधि चार महिना भनेर उत्पादन मिति २०७९ माघ भनेर राखिएको छ । 

जबकी २०७९ को माघ महिना आउन पूरै ७ महिना बाँकी छ । दूरदराज ठाउँमा मानिसले उत्पादन र उपभोग गर्न मिल्ने मितिलाई ख्याल गर्दैनन् । 

यस्तै ठाउँमा विभिन्न कम्पनीले आफूले उत्पादन गरेका अखाद्य वस्तुहरु बेच्ने र कालो बजारी गर्ने गरेको पाइएको छ । तस्बिर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया