हेलिप्याड

१ बर्ष अगाडि

तेह्रथुम - तेह्रथुमको फेदाप गाउँपालिका–१ मा निर्माण भएको हेलिप्याड । बिरामीलाई हेलिकप्टर प्रयोग गर्न सहजताको लागि स्थानीय निकायले निर्माण गरेको यो पूर्वाधार तयार गर्न नेपाली सेना तेह्रथुम सदरमुकाम म्याङ्लुङको टोलीले सहयोग गरेको थियो । तस्बिर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया