विद्युतीय बस

१ बर्ष अगाडि

काठमाडौं - साझा यातायात सहकारी संस्था प्रालिका संस्थापक अध्यक्ष विश्वबन्धु थापा बिहीबार साझाको झण्डा फहराएर विद्युतीय बसको शुभारम्भ गर्नु भएपछि बस सञ्चालन गर्दै चालक । प्रालिले आज तीन विद्युतीय बस सञ्चालन  गरेको छ ।  बसका चालक र सहचालक महिला रहेका छन्  । तस्बिर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया