कटहर

१ बर्ष अगाडि

सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङ बजारमा बेच्न राखिएको कटहर । यो फलको सिजन असारका अन्तिम साताबाट पाक्ने सुरु हुन्छ । बर्षायाममा पाइने एक मीठो फल हो । तस्बिर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया