विदेशको लाख कमाइ छाडेर बेतबास उद्योग सञ्चालन

१ बर्ष अगाडि

काठमाडौं - कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा बेतबास लघू उद्योग सञ्चालन गरेका स्थानीय सागर क्षेत्री । तीन बर्ष वैदेशिक रोजगारीको सिलसिलामा युएई पुगेका क्षेत्रीले मासिक रु डेढ लाखको रोजगारी छाडेर यहाँ उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । तस्बिर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया