धान सुकाउँदै

१ बर्ष अगाडि

काठमाडौं - सडकमा धान सुकाउँदै झापा, गौरीगञ्जका एक जना कृषक । गौरीगञ्ज क्षेत्रमा पर्ने हुलाकी राजमार्ग खण्डको दुवै किनारमा यसरी नै सडक अवरोध हुने गरी धान, पराल, सुनपाटलगायत बस्तु सुकाउने गर्ने गर्छन् । तस्बिर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया