क्षतिपूर्तीको नामावली हेर्दै सर्वसाधारण

१ बर्ष अगाडि

शुक्लाफाटाँ नगरपालिका–३ का गत वर्षको वर्षाका कारण धानबालीमा क्षति पुगेका बासिन्दा क्षतिपूर्तिको रकम लिनका लागि नामावली हेर्दै । जिल्लाका नौ वटै स्थानीय तहका धानबालीमा क्षति पुगेका बासिन्दालाई क्षतिपूर्ति दिनका लागि सङ्घीय सरकारले रु १० करोड बजेट पठाएको छ । तस्वीर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया