किसानलाई सहयोग

शनिबार, २५ असार २०७९, १३ : ४२

काठमाडौं - प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत परियोजना कार्यान्वयन इकाई कार्यालय जुम्लाको सिमि जोन क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत तिला गाउँपालिका(२ का किसानलाई प्रदान गरीएका सिमि राख्ने स्टिलका भाँडा । तस्बिर : रासस

शनिबार, २५ असार २०७९, १३ : ४२

प्रतिक्रिया