मैनिहीया सब स्टेशन

शनिबार, २५ असार २०७९, १४ : ४३

काठमाडौं - गोरुसिंगे– बुटवल –लुम्बिनी १३२ केभि विद्युत प्रसारण लाइन आयोजना अन्तर्गत मैनिहीया सब स्टेशन ।  १२ वर्ष लगाएर आयोजनाको निर्माण कार्य सम्पन्न भएसँगै यो क्षेत्रमा  विद्युतको समस्या समाधान हुने आशा लिईएको छ । तस्वीर : रासस

शनिबार, २५ असार २०७९, १४ : ४३

प्रतिक्रिया