सेनाको साइकल यात्रामा विष्ट प्रथम

शनिबार, २५ असार २०७९, १८ : ०९

काठमाडौं - स्वास्थ्य र प्रर्यावरण प्रतिको हाम्रो दायित्व भन्ने  नाराका साथ नेपाली सेनाले शनिबार कञ्चनपुरमा आयोजना गरेको ‘शुक्ला दोधाराचादँनी साइकल यात्राुमा प्रथम भएका महेन्द्रनगरका भुवन विष्टलाई साइकलसहित पुरस्कृत गर्दै नेपाली सेनाको पश्चिम कमाण्डका सेनापति उपरथी हिरालाल जोशी । तस्वीर : रासस

शनिबार, २५ असार २०७९, १८ : ०९

प्रतिक्रिया