तुलसीे पूजा

आइतबार, २६ असार २०७९, १० : १२

हरिशयनी एकादशीका दिन नदी किनारमा तुलसी सारेर पूजा गर्दै हिन्दू धर्मावलम्बी । आज आइतबार सनातन वैदिक परम्परानुसार तुलसीलाई भगवान् विष्णुको प्रतीकका रुपमा मानेर तुलसीको विशेष पूजाआजा गरिन्छ । तस्बिर : रासस

आइतबार, २६ असार २०७९, १० : १२

प्रतिक्रिया