गिराञ्चौरबाट देखिएको बाहुनेपाटी बजार र पुल

आइतबार, २६ असार २०७९, १२ : २२

मेलम्ची–१२, गिराञ्चौरबाट देखिएको बाहुनेपाटी बजार र पुल । मेलम्चीमा बाढी आएपछि इन्द्रावती, मेलम्ची र पाँचपोखरी यात्रा गर्न यो पुल एक मात्र विकल्प हो । तस्बिरःरासस

आइतबार, २६ असार २०७९, १२ : २२

प्रतिक्रिया