निःशुल्क लिचीका बिरुवा

सोमबार, २७ असार २०७९, ०९ : २७

काठमाडौं - डिभिजन वन कार्यालय कञ्चनपुरले सर्वसाधारणलाई निःशुल्क रुपमा वितरण गर्न ल्याएका लिचीका बिरुवा । वन कार्यालयले नौ हजार बढी लिची र आँपका बिरुवा सर्वसाधारणलाई निःशुल्क रुपमा वितरण गरेको छ । तस्बिर : रासस

सोमबार, २७ असार २०७९, ०९ : २७

प्रतिक्रिया