निःशुल्क आँपका बिरुवा

१ बर्ष अगाडि

काठमाडौं - डिभिजन वन कार्यालय कञ्चनपुरले निःशुल्क उपलब्ध गराएका आँपका बिरुवा लाँदै गरेका व्यक्ति । वन कार्यालयले नौ हजार बढी लिची र आँपका बिरुवा सर्वसाधारणलाई निःशुल्क वितरण गरेको छ । तस्बिर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया