बाबियाचौर र अर्मन जोड्ने निर्माणाधीन पुल

१ बर्ष अगाडि

काठमाडौं - म्याग्दीको मङ्गला गाउँपालिका–२, बाबियाचौर र वडा नम्बर ५ अर्मन जोड्ने गरी म्याग्दी खोलामा निर्माणाधीन पुल । सो पुल निर्माण सम्पन्न भएपछि मङ्गलाका तीन वटा वडा र  गाउँपालिकाको केन्द्रसँग यातायात सञ्जाल जोडिने छ । तस्बिर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया