गौशालामा गाई

१ बर्ष अगाडि

स्याङ्जाको चापाकोट नगरपालिका– ६ स्थित राधा दामोदर नेपाल निम्वार्क पीठ केलादीधाममा अवस्थित गौशालामा रहेका गाई । गौमाताको रुपमा पुजिने गाईको संरक्षणमा पीठले स्थापनाकालदेखि नै विशेष महत्व दिँदै आएको छ । तस्बिर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया