गोलभेडा खेती

सोमबार, २७ असार २०७९, १५ : ०१

काठमाडौं - म्याग्दीको बेनी नगरपालिका–५ डडुवाका कृषक प्रेम भण्डारीले गरेको गोलभेडा खेती । डडुवाका कृषकले व्यावसायिक तरकारी खेतीलाई आयस्रोत बनाएका छन् । तस्बिर : रासस 

सोमबार, २७ असार २०७९, १५ : ०१

प्रतिक्रिया