नमोबुद्धको चैत्य

१ बर्ष अगाडि

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं.११ स्थित ऐतिहासिक एवं धार्मिक क्षेत्र नमोबुद्धमा अग्लो डाँडामा रहेको छ्योर्तेन (चैत्य) । पछिल्लो समय यो क्षेत्र  पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको छ । तस्वीर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया