तरकारी बेच्दै कृषक

मंगलबार, २८ असार २०७९, ११ : ००

भक्तपुर नगरपालिका–५ तमारी क्षेत्रको सडक पेटीमा तरकारी बेच्दै कृषकहरु । उचित बजार व्यवस्थापनको अभावले भक्तपुरका कृषकहरु यसरी तरकारी बेच्न बाध्य छन । तस्बिर : रासस

मंगलबार, २८ असार २०७९, ११ : ००

प्रतिक्रिया