वर्षा नहुँदा बाँझो रहयो खेत

मंगलबार, २८ असार २०७९, १५ : २३

समयमै बर्षाद नहुँदा दाङको तुलसीपुर–१० स्थित खेत गौचरन बन्दै । आकाशे पानीको भरमा रोपाइँ हुने गरेका दाङका अधिकांश खेतमा अझै धान रोपाइँ हुनसकेको छैन । तस्बिर : रासस

मंगलबार, २८ असार २०७९, १५ : २३

प्रतिक्रिया