सिल प्याकपानी बोतलभित्र माकुरो

१ बर्ष अगाडि

कैलालीको टीकापुरमा एक पसलमा बिक्रीका लागि राखिएको सिल प्याक पानीको बोतलमा भेटिएको माकुरो । आकाश गङ्गा वाटर एण्ड बेबरेज इन्ड्रस्टिज बर्दगोरिया कैलालीले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएको हो ।  तस्बिरः रासस

१ बर्ष अगाडि

प्रतिक्रिया