डिएसआर प्रविधिबाट लगाइएको धान खेती

१ बर्ष अगाडि

बेलौरी नगरपालिकाको हात्तिबोझाका किसान असारे बडायकले डिएसआर प्रविधिबाट खेतमा लगाएको बहुगुणी दुई जातको धान । यस प्रविधिबाट रानाले तीन वर्षदेखि धान खेती गरी मनग्य आम्दानी लिँदै आएका छन् । तस्वीर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया