परम्परागत शैलीको झोलुङ्गे पुल

बुधबार, २९ असार २०७९, १३ : ३०

बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीमा रहेको परम्परागत प्रविधिबाट बनेको झोलुङ्गे पुल तर्दै पदयात्री । आधुनिक प्रविधि भित्रिएसँगै स्थानीय सीप र साधनबाट बनाइएका झोलुङ्गे पुल मासिन थालेका छन् । तस्बिर : रासस

बुधबार, २९ असार २०७९, १३ : ३०

प्रतिक्रिया