अल्कत्रा तयार गरिँदै

विहीबार, ३० असार २०७९, ०९ : ४१

काठमाडौं - हुलाकी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको सडकखण्ड निर्माणका लागि जिल्लाको एकडारा गाउँपालिकामा निर्माण कम्पनीले बाटो पिच गर्नका लागि अल्कत्रा तयार गरिँदै । तस्बिर : रासस

विहीबार, ३० असार २०७९, ०९ : ४१

प्रतिक्रिया