विद्युतगृहको सुरुङ खन्ने काम सम्पन्न भएपछि...

शुक्रबार, ३१ असार २०७९, १४ : ४०

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत विद्युतगृहको सुरुङ खन्ने काम सकिएपछि शुक्रबार तस्बिर खिचाउँदै प्राविधिक टोली । 

सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ५१ मिटर उचाइ भएको भूमिगत विद्यृतगृहको सुरुङ खन्ने काम सम्पन्न गरेको हो । तस्बिर : रासस

शुक्रबार, ३१ असार २०७९, १४ : ४०

प्रतिक्रिया