भकारी बुन्दै १०५ वर्षीय पुर्जा

शनिबार, ३२ असार २०७९, ०९ : ३०

काठमाडौं - पश्चिम म्याग्दीको  धवलागिरि गाउँपालिका– ४ बगरका  १०५ वर्षीय पवबहादुर पुर्जा घरको आँगनमा बसेर भकारी बुन्दै । 

पुर्जाले यो उमेरमा पनि जङ्गलबाट निगालो ल्याई भकारी बुन्नुका साथै घरायसी काम गर्दै आउनुभएको छ । तस्बिर : रासस

शनिबार, ३२ असार २०७९, ०९ : ३०

प्रतिक्रिया