पर्यटकीय स्थल गणेशपुर पार्कमा स्वीमिङ पुल

शनिबार, ३२ असार २०७९, १४ : ४३

काठमाडौं - दाङको तुलसीपुर–७ स्थित गणेशपुर पार्कमा रहेको स्वीमिङ । पर्यटकीय स्थल गणेशपुर पार्कमा स्वीमिङ पुल निर्माण भएपछि त्यहाँ अवलोकनपछि स्वीमिङ गर्नेहरु बढेका छन् । तस्वीर : रासस

शनिबार, ३२ असार २०७९, १४ : ४३

प्रतिक्रिया