भेटी गन्दै

बुधबार, ०४ साउन २०७९, ०९ : ५०

नेपालका दोस्रो पशुपतिनाथका नामले परिचित म्याग्दीको गलेश्वरधाममा साउन महिनाको पहिलो सोमबार मन्दिरमा चढाइएको भेटी रकम गन्दै गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारी । पहिलो सोमबार मन्दिरमा ३ लाख ३३ हजार ५५६ रुपैया भेटी चढेको छ । तस्बिर : रासस

बुधबार, ०४ साउन २०७९, ०९ : ५०

प्रतिक्रिया