केरा बजार लैजान तयारी

बुधबार, ०४ साउन २०७९, ११ : ३५

बेलौरी नगरपालिका किसान प्रताप सिंह रानाको फार्ममा फलेको केरा बजारमा बेच्नका लागि लैजाने तयारी गर्दै । जी नौ जातको केराको खेती गरी रानाले मनग्य आम्दानी गर्दै आएका छन् । तस्वीर : रासस

बुधबार, ०४ साउन २०७९, ११ : ३५

प्रतिक्रिया