सडकको बीचमा बिजुलीको पोल

विहीबार, ०५ साउन २०७९, १० : ३७

काठमाडौं - बेनी–दरवाङ सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा सडकको बीचमा रहेको बिजुलीको पोल । हालै कालोपत्रे भएको यो सडकको बीचमा रहेको बिजुलीको पोलले जोखिम बढाएको छ । तस्बिर : रासस

विहीबार, ०५ साउन २०७९, १० : ३७

प्रतिक्रिया