बबई नदीमाथिको पुल

विहीबार, ०५ साउन २०७९, १३ : २५

काठमाडौं - दाङको दंगीशरण गाउँपालिकाको केन्द्र र वडा नं १ जोड्नका लागि बबई नदीमाथि निर्माण गरिएको पुल ।  पुल निर्माण भएपछि आवतजावतमा सहज भएको छ । तस्बिर : रासस

विहीबार, ०५ साउन २०७९, १३ : २५

प्रतिक्रिया