मकै खाँदै बाँदर

शुक्रबार, ०६ साउन २०७९, ११ : ५५

म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४ मल्लाजमा मकै खाँदै गरेको बाँदर । बाँदरबाट मकै बाली जोगाउन कृषकलाई मुस्किल परेको छ । तस्बिर : रासस

शुक्रबार, ०६ साउन २०७९, ११ : ५५

प्रतिक्रिया