जीवन रक्षाका लागि सहयोग माग्दै युवा

शनिबार, ०७ साउन २०७९, ११ : ३३

काठमाडौं -  दाङका जीवन शर्माको दुवै मृगौलाले काम गर्न छोडेपछि आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि शर्माको जीवन रक्षाका लागि आर्थिक सङ्कलन गर्दै  युवा विद्यार्थी । 

उनीहरु  कैलालीको  टीकापुर नगरपालिकामा समेत सहयोगको लागि पुगेका थिए । तस्बिर : रासस
 

शनिबार, ०७ साउन २०७९, ११ : ३३

प्रतिक्रिया