वाटरगेट

आइतबार, ०८ साउन २०७९, १४ : ११

विश्व रामसार तथा सिमसार क्षेत्रमा सूचिकृत कैलालीको घोडाघोडी नगरपालिका–१ मा अवस्थित घोडाघोडी तालक्षेत्रमा बनाइएको वाटरगेटलगायतका भौतिक संरचना । सिमसार क्षेत्रमा यस किसिमका संरचना निर्माणले सिमसार क्षेत्रको महत्व घटाउने गरेको छ । तस्वीर : रासस

आइतबार, ०८ साउन २०७९, १४ : ११

प्रतिक्रिया