रेलिङ्ग निर्माण गरिँदै

सोमबार, ०९ साउन २०७९, १० : ४१

व्यास नगरपालिका–१ छाब्दीमार्गदेखि माइलीडाँडा गाउँ जाने बाटोमा रेलिङ्ग निर्माण गर्दै मजदुर । ठाडै उकालो भएकाले हिँड्डुल गर्न कठिनाइ भएपछि व्यासको आर्थिक सहयोगमा रेलिङ्ग निर्माण गरेको हो । तस्बिर : रासस

सोमबार, ०९ साउन २०७९, १० : ४१

प्रतिक्रिया