गहतेमा हरियाली धानखेत

मंगलबार, १० साउन २०७९, १६ : १८

दाङको तुलसीपुर उपमहानगरपालिका–३,गहतेमा हरियाली भएको धानखेत । गहते खोलाबाट सहजै सिँचाइ हुने भएकाले समयमै किसानले यहाँ रोपाइँ सकेका थिए । तस्बिरः रासस

मंगलबार, १० साउन २०७९, १६ : १८

प्रतिक्रिया