खुवा बनाउँदै

बुधबार, ११ साउन २०७९, १३ : ०४

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–२, पाट्नेखोलाका एक स्थानीय दूधको परिकार खुवा बनाउँदै । उहाँले स्थानीय कृषकबाट दूध सङ्कलन गरी बर्षौँदेखि खुवा बनाउँदै आउनुभएको छ । तस्बिर : रासस

बुधबार, ११ साउन २०७९, १३ : ०४

प्रतिक्रिया