चार अर्बबढी राजश्व सङ्कलन

बुधबार, ११ साउन २०७९, १४ : ४६

काठमाडौं - आन्तरिक राजश्व कार्यालय भद्रपुर । सो कार्यालयले आव २०७८/०७९ मा चार अर्ब बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले पाएको लक्ष्यको यो ९८ प्रतिशत प्रगति हो । तस्बिर : रासस
 

बुधबार, ११ साउन २०७९, १४ : ४६

प्रतिक्रिया