भकुण्डे फाँटमा धानबाली

शुक्रबार, १३ साउन २०७९, १० : ०४

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरस्थित भकुण्डे फाँटमा हरियाली भएको धानबाली । यहाँ दुई बर्ष अघिसम्म आठ वटा इँट्टाभट्टा उद्योगले खेत भाडामा लिएर इँट्टा बनाउँदै आएका थिए । तस्बिर : रासस

शुक्रबार, १३ साउन २०७९, १० : ०४

प्रतिक्रिया