वन्दरगाहा किनारमा सुकाइएका माछा

शुक्रबार, १३ साउन २०७९, १० : ३३

काठमाडौं - आन्ध्रप्रदेशको विशाखापट्टनमस्थित आन्ध्र महासागर वन्दरगाहा किनारमा सुकाइएका माछा । माछा प्रतिकेजी रु १०० मा यहाँ बिक्री वितरण गरिन्छ । तस्बिर : रासस

शुक्रबार, १३ साउन २०७९, १० : ३३

प्रतिक्रिया