योगाभ्यास

शनिबार, १४ साउन २०७९, १० : ०३

काठमाडौं - नवीन आनन्द योग केन्द्रको आयोजनामा शनिबार बेनीमा सम्पन्न पतञ्जलीकृति दर्शनमा आधारित योग प्रशिक्षणमा सहभागी । चौध दिनसम्म सञ्चालन भएको योग शिविरमा १०० जनाभन्दा बढी सहभागी थिए । तस्बिर : रासस

शनिबार, १४ साउन २०७९, १० : ०३

प्रतिक्रिया