काठमाडौं - पर्साको वीरगञ्जमा निर्माण गरिएको करिव एक हजार जना क्षमताको 'होल्डिङ सेन्टर' । कोरोनाको संक्रमण दर बढ्दै गएपछि सिमानाकाबाट नेपाल भित्रिनेहरुलाई ुक्वारेन्टाइनुमा राख्न सरकारले वीरगञ्ज नाकामा एक हजार जना बस्न सक्ने क्षमताको 'होल्डिङ सेन्टर' को निर्माण कार्य गत वर्ष अघि बढाईएको थियो । तस्वीर : रासस
प्रतिक्रिया