पिङ खेल्दै बालबालिका

शनिबार, १४ साउन २०७९, १३ : १३

काठमाडौं - लमजुङ बेँसीसहर नगरपालिका वडा नं। ८ मा रहेको आर्दश महिला तथा बालविकास केन्द्रमा आश्रित बालबालिका शनिबार बिहान पिङमा रमाउँदै । यो केन्द्रमा नौ जना अनाथ बालबालिकाहरु आश्रित रहेका छन् । तस्वीर : रासस

शनिबार, १४ साउन २०७९, १३ : १३

प्रतिक्रिया