दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा इन्धन ओसारपसारका लागि ल्याइएको बाउजर । एयरपोर्टमा डिपो निर्माण भएपछि यहाँ बाउजरमार्फत इन्धन ओसारपसार गर्न दाङ ल्याइएको हो । यो बाउजर अन्यत्र लैजान थालेपछि यस क्षेत्रका नागरिक विरोधमा उत्रिएका छन् । तस्बिर : रासस
प्रतिक्रिया